ne_tn/psa/063/005.md

2.0 KiB

हाडको गुदी र चिल्‍लो खाना मैले खाएजस्तै हुनेछ

यहाँ लेखकले परमेश्‍वरलाई चिन्‍नु र आराधना गर्नु असल भोजन खानुभन्‍दा अझ सन्तोषजनकझैँ बताउँछन् । अर्को अनुवाद "म चिल्‍लो खाना र विभिन्‍न परिकारका भिजन खाने व्‍यक्‍तिभन्‍दा खुसी हुनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछु

यहाँ "आनन्दित ओठहरूले मेरो मुख"ले परमेश्‍वरलाई आनन्दसाथ प्रशंसा गर्ने व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद "आनन्दसाथ म तपाईंको प्रशंसा गर्ने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

जब आफ्‍नो ओछ्यानमा तपाईंको बारे विचार गर्छु ... रातको समयमा तपाईंमा ध्‍यान गर्छु

यी दुई वाक्यांशको एउटै अर्थ छ । लेखकले परमेश्‍वरको बारेमा कति सोच्‍छन् भनी जोड दिन यो विचारधारा दोहोर्‍याएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद