ne_tn/psa/063/003.md

1.1 KiB

मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ

यहाँ "मेरा ओठहरू"ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "म तपाईंको प्रशंसा गर्नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंकै नाउँमा म आफ्‍ना हातहरू उचाल्‍नेछु

यहाँ "तपाईंकै नाउँमा"को अर्थ "तपाईंलाई" भन्‍ने हो । अर्को अनुवाद: "म तपाईंलाई आराधना र प्रार्थना गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद