ne_tn/psa/063/001.md

1.5 KiB

सामान्य जानकारी:

हिब्रु किवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

उत्‍सुकतासाथ

"इमान्दारसाथ"

मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्‍छ

सम्‍भवत: यी दुई उपवाक्यको एउटै अर्थ छ र लेखक परमेश्‍वरसँग रहन कति इच्‍छुक छन् भनी जोड दिन एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवाद "मेरो सारा तनमन तपाईंसँग हुन अति इच्‍छा गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

सुख्‍खा र बाँझो जमिन

"गर्मी, सुख्खा मरूभूमि"

शब्द अनुवाद