ne_tn/psa/059/014.md

878 B

कुकुरझैँ कराउँदै

भजन लेखकले आफ्ना शत्रुहरूले मानिसहरूलाई आक्रमण गर्न दिएको धम्‍कीको बारेमा यसरी बताउँछन् कि मानौं ती मानिसहरूमाथि कराउने वा भुक्‍ने कुकुरहरू थिए । अर्को अनुवादः "हामीलाई आक्रमण गर्ने धम्‍क्याउँदै" वा " जङ्‍गली कुकुरहरूले झैं हामीलाई आक्रमण गर्ने धम्‍क्याउँदै।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तृप्‍त

"सन्‍तुष्‍ट"