ne_tn/psa/059/008.md

2.5 KiB

तिनीहरूमाथि हाँस्‍नुहुन्छ

"तिनीहरूलाई गिल्लापूर्वक हाँसोमा उडाउनुहुन्छ ।" वा "तिनीहरूलाई गिल्ला गर्नुहुन्छ ।"परमेश्‍वर तिनीहरूमाथि हाँस्‍नुहुनेछ किनभने तिनीहरू बेकम्मा र शक्तिहीन छन् ।

तपाईंले सबै जातिहरूलाई उपहास गर्नुहुन्छ

"तपाईं सबै जातिहरूलाई खिसी गर्नुहुन्छ ।" वा "जाति-जातिहरूका मानिसहरू मूर्ख छन् भनी तपाईंलाई थाहा छ ।

उपहास

"खिसी गर्नु" वा " गिल्ला गर्नु"

मेरो बल

परमेश्‍वर भजन लेखकको बल हुनुले परमेश्‍वरले तिनलाई सुरक्षा दिनुलाई जनाउँछ ।अर्को अनुवादः "तपाईं मेरो बल हुनुहुन्छ ।" वा "तपाईं मेरो रक्षक हुनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईं मेरो अग्लो धरहरा हुनुहुन्छ

अग्लो धरहरा भनेको मानिसहरू आफ्ना शत्रुहरूबाट सुरक्षित बस्‍न सक्‍ने ठाउँ हो ।परमेश्‍वरले आफूलाई सुरक्षा दिनुहुनेबारेमा भजन लेखक यसरी बताउँछन् कि मानौं परमेश्‍वर बलियो र सुरक्षित ठाउँ हुनुहुन्‍थ्यो । अर्को अनुवादः "तपाईं मलाई अग्लो धरहराले जस्‍तै सुरक्षा दिनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद