ne_tn/psa/050/014.md

1.2 KiB

परमेश्‍वरलाई ... चढा

यहाँ परमेश्‍वरले उहाँ स्वयम्‌लाई जनाउँछ । अर्को अनुवादः "मलाई ... चढा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

सर्वोच्‍चलाई आफ्नो भाकल पुरा गर्

अर्को अनुवादः "तैँले सर्वोच्‍चलाई के गर्ने प्रतिज्ञा गरेको छस् त्यो गर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

कष्टको समयमा

अर्को अनुवादः "जहिले तँलाई संकष्ट हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद