ne_tn/psa/047/006.md

10 lines
1014 B
Markdown

# परमेश्‍वरको प्रशंसा गाओ, प्रशंसाका गीतहरू गाओ; हाम्रो राजाको प्रशंसा गाओ, स्तुतिगानहरू गाओ
"प्रशंसा गाओ" वाक्यांश जोड दिनको लागि दोहोरिएको छ । यदि तपाईंको भाषामा यो अनौठो हुन्छ भने तपाईंले नदोहोर्‍याउनु भएपनि हुन्छ । अर्को अनुवादः "परमेश्‍वरको प्रशंसा गाओ, गाओ; हाम्रो राजाको प्रशंसा गाओ, गाओ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/praise]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/understर]]