ne_tn/psa/045/010.md

2.3 KiB

हे छोरी, सुन

लेखक रानीसँग बोल्न सुरु गर्छन् र उनलाई "छोरी" भनेर जनाउँछन् किनकी उनी जवान स्‍त्री हुन् ।

आफ्नो कान थाप

लेखकले केही कुरा ध्यानपूर्वक सुन्‍ने बारे यसरी बोल्छन् कि मानौँ त्यो बोलिरहेको व्यक्तितिर झुक्दै गरेको अर्को व्यक्तिको कान थियो । अर्को अनुवादः "ध्यानपूर्वक सुन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्ना मानिसहरू ... बिर्स

अब उप्रान्त रानीले आफ्ना देशका मानिसहरूको विश्‍वास र रीति नमान्‍ने बारे लेखकले यसरी बताउँछन् कि मानौँ त्यसले तिनीहरूलाई बिर्सिदै थियो । अर्को अनुवादः "अब उप्रान्त आफ्ना मानिसहरूको रीति ... नमान" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्ना बुबाको घर

यहाँ "घर" शब्दले परिवारलाई जनाउँछ । अर्को अनुवादः "तिम्रा नातेदारहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

यसरी

"र" वा "त्यसैले"

राजाले तिम्रो सुन्दरताको इच्छा गर्ने छन्

राजा रानीसँग आफ्नी पत्‍नीको रूपमा सुत्‍न चाहने छन् भन्‍ने यो एउटा नम्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद