ne_tn/psa/040/016.md

2.6 KiB

रमाऊन् र खुसी होऊन्

यी दुई वाक्यांशहरूले उस्तै अर्थ दिन्छन् र आनन्दको तिब्रतालाई जोड दिन्छन् । अर्को अनुवादः "धेरै आनन्दायी होऊन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तपाईंको उद्धारलाई प्रेम गर्नेहरू

अर्को अनुवादः "तपाईंले तिनीहरूलाई उद्धार गर्नु भएको कारण तपाईंलाई प्रेम गर्नेहरू" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

गरीब र दरिद्र

यी शब्दहरूको उस्तै अर्थहरू छन् र लेखक कति असहाय छन् भनी जोड दिन्छन् । अर्को अनुवादः "धेरै दरिद्र" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

परमप्रभुले मेरोबारे सोच्नुहुन्छ

"परमप्रभुले मेरो वास्ता गर्नुहुन्छ"

तपाईं मेरो सहायता हुनुहुन्छ ... तपाईं मेरो उद्धारको निम्ति आउनुहुन्छ

यी वाक्यांशहरूले उस्तै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईं मेरो सहायता हुनुहुन्छ

"तपाईं मात्र एक हुनुहन्छ जसले मलाई सहायता गर्नुहुन्छ"

तपाईं मेरो उद्धारको निम्ति आउनुहुन्छ

"तपाईं मलाई बचाउन आउनुहुन्छ"

ढिलो नगर्नुहोस्

यसलाई करणमा लेख्‍न सक्नुहुन्छ । अर्को अनुवादः "छिटो प्रतिक्रिया दिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद