ne_tn/psa/040/010.md

3.2 KiB

मैले तपाईंको धार्मिकता मेरो हृदयमा लुकाएको छैन

"मैले तपाईंको धार्मिकता गुप्तमा राखेको छैन ।" यसलाई करणमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले तपाईंको धार्मिकता बारे सबैलाई खुल्लारूपमा भनेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

मेरो हृदयमा

यहाँ यसले लेखकको भित्री मनुष्यत्वलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले तपाईंको विश्‍वासनिय करार वा तपाईंको विश्‍वासनियता ठुलो सभाबाट लुकाएको छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले ठुलो सभामा सबैजनालाई तपाईंको विश्‍वासनिय करार वा तपाईंको विश्‍वासनियता बारे बताएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

तपाईंको विश्‍वासनिय करार

अर्को अनुवादः "तपाईं आफ्नो प्रतिज्ञा कायम गर्न कत्ति विश्‍वासयोग्य हुनहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तपाईंको विश्‍वासनियता

अर्को अनुवादः "तपाईं कत्ति विश्‍वासनिय हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तपाईंको विश्‍वासनिय करार र विश्‍वासयोग्यताले मलाई सदैव सुरक्षित राखोस्

यहाँ "विश्‍वासनिय करार" र "विश्‍वासयोग्यता" को बारे यसरी बताइएको छ कि मानौँ ती जीवित मानिसहरू थिए जसले लेखकलाई सुरक्षा दिन सक्थे । अर्को अनुवादः "तपाईंको विश्‍वासनिय करार र विश्‍वासयोग्यताले मलाई सदैव सुरक्षित राखेको म चाहन्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद