ne_tn/psa/040/007.md

2.7 KiB

धर्मशास्‍त्रको मुट्ठो

यसले परमप्रभुको वचन लेखिएको मुट्ठोलाई जनाउँछ । अर्को अनुवादः "लेखिएको मुट्ठो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंका व्यवस्थाहरू मेरो हृदयमा छन्

यहाँ "मेरो हृदय" ले लेखकको भित्री मनुष्यत्वलाई जनाउँछ । अर्को अनुवादः "मैले तपाईंका व्यवस्थाहरू मेरो भित्री मनुष्यत्वमा सधैँ विचार गरिरहन्छु" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले तपाईंको धार्मिकताको सुसमाचार ठुलो सभामा घोषणा गर्ने छु

"मैले ठुलो सभाका मानिसहरूलाई तपाईंको धर्मिकताको सुसमाचार बताएको छु"

तपाईंको धार्मिकताको सुसमाचार

परमेश्‍वरले आफ्ना मानिसहरूलाई उद्धार गर्नुहुन्छ भन्‍ने सुसमाचारलाई यसले जनाउँछ । अर्को अनुवादः "तपाई धर्मी हुनु भएको कारण तपाईंले आफ्ना मानिसहरूको उद्धार गर्नुहुन्छ भन्‍ने सुसमाचार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

मेरा ओठहरू यसो गर्नबाट रोकिएका छैनन्

यहाँ "मेरो ओठहरू" ले लेखकको बोलीलाई जनाउँछ । अर्को अनुवादः "मैले आफैलाई यी कुराहरू घोषणा गर्न देखि रोकेको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद