ne_tn/psa/040/003.md

2.7 KiB

उहाँले मेरो मुखमा नयाँ गीत हालिदिनुभयो

सम्भावित अर्थहरू हुन्: १) "उहाँले मलाई नयाँ गीत गाउनको निम्ति शब्दहरू सिकाउनु भयो" वा २) उहाँले मलाई गीत गाउनको निम्ति नयाँ कारण दिनुभयो ।"

मेरो मुखमा

यहाँ "मेरो मुख" ले लेखकलाई जनाउँछ । अर्को अनुवादः "ममा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

परमेश्‍वरको प्रशंसा होस्

अर्को अनुवादः "परमेश्‍वरको प्रशंसा गर्ने गीत" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

धेरैले यो देख्‍नेछन्

यहाँ "यो देख्‍नेछन्" ले परमेश्‍वरले आफ्नो निम्ति गरिदिनु भएको कुरा बारे लेखकले गाएको गीत सुनिनेछ भनी जनाउँछ । अर्को अनुवादः "परमप्रभुले के गर्नुभएको छ भनी बताउँदा धेरै मानिसहरूले मलाई सुन्‍नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुमा आफ्नो भरोसा राख्‍ने ... धन्यको होस्

"परमप्रभुमा आफ्नो भरोसा राख्‍ने मानिस ... धन्याको होस्" वा "जसले परमप्रभुमा भरोसा राख्छ ... त्यो धन्यको होस्"

घमण्डीहरू

यसले घमण्डीहरू मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

झुट

हिब्रू शब्द अस्पष्‍ट छ । सम्भावित अर्थ : "झूटा देवताहरू" (EN-UDB)

शब्द अनुवाद