ne_tn/psa/036/010.md

3.2 KiB

तपाईंको विश्‍वासनीय करार ... बढाउनुहोस्

तपाईंको विश्‍वासनीय करार ... निरन्तर दिनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

मनमा सोझो हुनेहरूप्रति तपाईंको प्रतिरक्षा

"निरन्तर" अघिल्लो वाक्यांशबाट संकेत गरिएको छ । अर्को अनुवादः "मनमा सोझो हुनेहरूलाई निरन्तर रक्षा गर्नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

मनमा सोझो हुनेहरू

यहाँ "मन" ले मानिसलाई जनाउँछ । अर्को अनुवादः "सोझोहरू" वा "धर्मी कार्य गर्नेहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

अहङ्कारी मानिसको पाइला ... दुष्टका हातहरू

यहाँ "पाइला" र "हात" ले खराब मानिसहरूलाई जनाउँछन् । यी विशेष मानिसहरू होइनन् । यसले सामान्य रूपमा खराब मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "अहङ्कारी मानिस ... दुष्ट मानिस" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-genericnoun]])

मलाई नलखेटून्

"मलाई ननिकालून" वा "मेरो ठाउँबाट निस्कन नलगाऊन्"

खराबी गर्नेहरू ढलेका छन्, तिनीहरू गिरेका छन् र उठ्न सकेका छैनन्

यी तीनवटै वाक्यांशले खारबी गर्नेहरूलाई हारेको जस्तै वर्णन गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू गिरेका छन्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "तपाईंद्वारा तिनीहरू गिराइएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उठ्न सकेका छैनन्

"उठ्न सक्षम छैनन्"

शब्द अनुवाद