ne_tn/psa/036/007.md

2.8 KiB

तपाईंको विश्‍वासनीय करार कति मूल्यवान

परमेश्‍वरको विश्‍वासनीय करारको बारे यसरी बताइएको छ कि मानौँ त्यो दुर्लब र महङ्गा गहनाहरू थिए । अर्को अनुवादः "तपाईंको विश्‍वासनिय करार दुर्लब गहनाहरू जत्तिकै बहुमूल्य छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तपाईंले तिनीहरूलाई तपाईंको प्रशन्‍नताको नदीबाट पिउन दिनुहुन्छ

यहाँ दुईवटा रूपकहरू छन् । परमेश्‍वरको प्रशन्‍नताको बारेमा यसरी बताइएको छ कि मानौँ ती बगिरहेको नदी हुन् । साथै, ती प्रसन्‍नता पाउनेहरूको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूले ती पानी जसरी पिइरहेका छन् ।) अर्को अनुवादः " तपाईंको प्रशन्‍नता नदीझैँ हुन जसबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जीवनको मूल

"जीवनको श्रोत"

तपाईंको ज्योतिमा हामीले प्रकाश देख्‍ने छौँ

यहाँ "ज्योति" साँचो ज्ञानको लागि रूपक हो । अर्को अनुवादः "जब परमेश्‍वरले हामीलाई ज्ञान दिनुहुन्छ, तब हामीले सत्यता थाहा गर्ने छौँ" वा "तपाईंको ज्योतिले हामीलाई तपाईंको बारे सत्य बुझ्‍नलाई सक्षम बनाउँछ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद