ne_tn/psa/036/005.md

2.0 KiB

स्वर्गसम्म नै पुग्छ

परमेश्‍वरको विश्‍वासनीय करारको महान्‌ता बारे यसरी बताइएको छ कि मानौँ त्यो अति उच्‍चमा थियो । अर्को अनुवादः "स्वर्गझैँ उच्च छ" वा "धेरै महान् छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

बादलसम्म पुग्छ

परमेश्‍वरको विश्‍वासनियताको महान्‌ता बारे यसरी बताइएको छ कि मानौँ त्यो अति उच्चमा थियो । अर्को अनुवादः "बादलझैँ उच्च छ" वा "धेरै महान् छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको पर्वतझैँ छ ... गहिरा सागरजस्ता छन्

यस वाक्यांशले परमेश्‍वरको धार्मिकता र न्यायको बारेमा यसरी वर्णन गर्छ कि मानौँ ती अति उच्च र गहिरा थिए । अर्को अनुवादः "अति उच्च पर्वतहरू जतिकै उच्च छन् ... अति गिहरा सागर जतिकै गहिरो छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तपाईंले ... सुरक्षित राख्‍नुहुन्छ

तपाईंले ... सहायता गर्नुहुन्छ" वा "तपाईंले ... बचाउनु हुन्छ"

शब्द अनुवाद