ne_tn/psa/036/001.md

2.5 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

दुष्ट मानिस

यसले कुनै विशेष मानिसलाई जनाउँदैन तर सामान्य रूपमा दुष्ट मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "दुष्ट मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-genericnoun)

दुष्ट मानिसले आफ्नो अन्तस्करणबाट

यहाँ "अन्तस्करण" ले व्यक्तिको भित्री मनुष्यत्वलाई जनाउँछ । अर्को अनुवादः "दुष्ट मानिसले आफ्नो भित्री मनुष्यत्वबाट" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसको आँखामा

यहाँ "आँखा" ले दुष्ट वयक्तिलाई जनाउँछ । अर्को अनुवादः "त्यसमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

त्यसले आफैलाई सान्त्वना दिन्छ

"त्यसले विश्‍वास गर्न चाहन्छ" वा "त्यसले सोच्‍न चाहन्छ"

त्यसको पाप पत्ता लाग्‍ने छैन र त्यसलाई घृणा गरिने छैन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले त्यसको पाप पत्ता लगाउनु हुनेछैन र त्यसलाई घृणा गर्नुहुने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद