ne_tn/psa/033/020.md

2.2 KiB

हामी परमप्रभुको प्रतिक्षा गर्छौं

यहाँ "प्रतिक्षा" भरोसा जनाउने एउटा वाक् पद्धति हो । अर्को अनुवादः "हामी परमप्रभुमा भरोसा गर्छौं" (EN-UDB) वा "हामी परमप्रभुमा आशा राख्छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उहाँ हाम्रो सहायता र ढाल हुनुहुन्छ

यहाँ परमप्रभुको बारेमा यसरी बताइएको छ कि मानौँ उहाँ लडाइँमा सैनिकहरूलाई सुरक्षा दिने ढाल हुनुहुन्छ । अर्को अनुवादः "उहाँ हाम्रो सहायक हुनुहुन्छ र हामीलाई ढाललेझैँ रक्षा गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हाम्रो हृदय उहाँमा रमाउँछ

यहाँ "हृदय" ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "हामी उहाँमा रमाउँछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

उहाँको पवित्र नाउँमा

यहाँ "पवित्र नाउँ" ले परमप्रभुको पवित्र चरित्रलाई जनाउँछ । अर्को अनुवादः "उहाँको पवित्र चरित्रमा" वा "उहाँ पवित्र हुनु भएको कारण उहाँमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद