ne_tn/psa/033/010.md

4.0 KiB

सामान्य जानकारी:

प्रत्येक पदमा समान अर्थहरू भएका दुईवटा वाक्यांशहरू छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभुले ... विफल पार्नुहुन्छ

"परमप्रभुले ... नाश गर्नुहुन्छ" वा "परमप्रभुले ... तोड्नुहुन्छ"

जाति-जातिहरूको मित्रता

यहाँ "जाति-जातिहरू" ले यी जाति-जातिहरूका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "विभिन्‍न जाति-जातिहरूका मानिसहरूको मित्रता" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मित्रता

मित्रता भन्‍नाले दुई वा बढी जाति-जातिहरूले युद्धमा आफ्नो एउटै शत्रुको विरुद्ध एकअर्कालाई सहायता गर्न गरिएको आपसी समझौता हो ।

मानिसहरूका योजनाहरू

"मानिसहरूका मनसायहरू" अर्को अनुवादः "मानिसहरूका खराब योजनाहरू"

सबै पुस्ताहरूका निम्ति उहाँको मनको योजनाहरू

अर्को अनुवादः "सबै पुस्ताहरूका निम्ति रहने उहाँको मनका योजनाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

मानिसहरूका योजनाहरू

"मानिसहरूका मनसायहरू" अर्को अनुवादः "मानिसहरूका खराब योजनाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

पुस्ताहरूका निम्ति

"भविष्यका सबै पुस्ताहरूका निम्ति ।" यो "सदैव" अर्थ दिने एउटा वाक् पद्धति हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यो जाति धन्यको हो

यहाँ "जाति" ले जातिका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः त्यो जातिका मानिसहरू धन्यको हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ

"जसले परमप्रभुलाई परमेश्‍वरको रूपमा आरधना गर्छ"

आफ्नै उत्तराधिकारको रूपमा

परमप्रभुले आफ्नो आरधना गर्न चुन्‍नुभएका मानिसहरूको बारे यहाँ यसरी वर्णन गरिएको छ कि मानौँ तिनीहरू उहाँले पाउनुभएको उत्तराधिकार थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद