ne_tn/psa/033/001.md

1.3 KiB

सामान्य जानकारी:

हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

परमप्रभुमा रमाओ

यहाँ "परमप्रभुमा" शब्दले परमप्रभुले तिनीहरूको निम्ति गरिदिनुभएको कुरालाई जनाउँछ । "परमप्रभुले गरिदिनुभएको कुराको निम्ति रमाओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

सोझोहरूका निम्ति प्रशंसा उपयुक्‍त हुन्छ

"परमप्रभुको प्रशंसा गर्नु सोझो मानिसहरूको निम्ति उपयुक्‍त हुन्छ"

शब्द अनुवाद