ne_tn/psa/030/011.md

2.5 KiB

तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ

यहूदिहरू अति खुसी हुँदा नाच्‍ने चलन थियो । अर्को अनुवादः "तपाईंले मलाई शोक गर्न छाड्ने तर त्यसको सट्टा खुसीले नाच्‍ने तुल्याउनु भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ

भाङ्‍ग्रा शोक र दुःखसित सम्बन्धित थियो । अर्को अनुवादः "तपाईंले मलाई अब उसो दुःखि नहुने तुल्याउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

खुसीको पोशाक लगाउनुभएको छ

लेखकले खुसीको बारेमा यसरी बताउँछन् कि मानौं त्यो तिनले लगाउन सक्‍ने एउटा लुगा थियो । अर्को अनुवादः "मलाई खुसी हुने तुल्याउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ

यहाँ "मेरो महिमा" ले लेखकको प्राण वा हृदय वा भित्री मनुषत्वलाई जनाउँछ । यसले लेखकको सिंगो व्यक्तिलाई जनाउँछ जसले परमेश्‍वरको आराधना गर्छ किनभने उहाँले तिनलाई खुसी पार्नुभएको छ । अर्को अनुवादः "म तपाईंको प्रशंसा गाउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद