ne_tn/psa/030/009.md

2.3 KiB

मेरो मृत्युमा म चिहानमा ... मेरो सहायक हुनुहोस्

यसलाई EN-UDB मा भएजस्तै प्रत्यक्ष उद्धरणको रूपमा लेख्‍न सकिन्छ ।

मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र?

लेखकले आफू मरेको भए परमेश्‍वरको निम्ति कुनै मुल्यको हुने थिएनन् भनेर जोड दिनलाई यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "म मर्नु र चिहानमा जानुको कुनै लाभ छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र?

लेखकले आफ्‍नो मृत्त र कुहिएको शरीरले परमेश्‍वरको प्रशंसा गर्न सक्दैन भनेर जोड दिनलाई यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "मेरो धूलोले निश्‍चय नै तपाईंको प्रशंसा गर्नेछैन वा तपाईं कत्ति भरोसाको योग्य हुनुहुन्छ भनेर अरूलाई भन्‍न सक्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

धूलो

यसले लेखकको शरीरलाई जनाउँछ जुन तिनी मेरपछि कुहिन्छ र धूलो बन्छ । अर्को अनुवादः "मेरो कुहिएको शरीर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद