ne_tn/psa/030/001.md

2.7 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

तपाईंले मलाई उठाउनुभएको छ

यहाँ लेखकले परमेश्‍वरले तिनलाई बचाउनु र तिनलाई मर्नदेखि रोक्‍नुलाई तिनी यसरी बताउँछन् कि मानौं परमेश्‍वरले तिनलाई गहिरो कुवाबाट माथि उठाउनुभएको थियो । अर्को अनुवादः "तपाईंले मलाई बचाउनुभयो" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ

"चिहान" मेरका मानिसहरू जाने एउटा ठाउँ भएकोले यसले मृत्यलाई जनाउँछ । अर्को अनुवादः "मलाई मर्नदेखि रोक्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो प्राणलाई ... माथि ल्याउनुभएको छ

यहाँ "मेरो प्राण" ले लेखकलाई जनाउँछ । अर्को अनुवादः "मलाई ... माथि ल्याउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मलाई चिहानमा जानबाट

"चिहान" ले मृत्युलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मर्नदेखि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद