ne_tn/psa/029/009.md

1.8 KiB

परमप्रभुको सोरले ... हल्लाउँछ

यहाँ "सोरल" ले परमप्रभुले बोल्‍नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "परमप्रभु बोल्‍नुहुँदा त्यसले ... हल्लाउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

फलाँटका रूखहरूलाई बङ्ग्याउँछ

"ठूला रूखहरूलाई हल्लाउँछ" (EN-UDB)

वनहरूलाई उखेलेर उजाड पार्छ

अर्को अनुवादः "रूखहरूबाट पातहरू झारिदिन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभु ... राजाको रूपमा विराजमान हुनुहुन्छ

यसको अर्थ परमप्रभुले राज्य गर्नुहुन्छ भन्‍ने हुन्छ । अर्को अनुवादः "परमप्रभु ... राज्य गर्नुहुन्छ" वा "परमप्रभु ... राजा हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बाढीमाथि

यहाँ "बाढी" ले पृथ्वी ढाक्‍ने पानीलाई जनाउँछ ।

शब्द अनुवाद