ne_tn/psa/029/001.md

2.8 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

ए परमेश्‍वरका छोराहरू

"छोराहरू" शब्द "गुणहरू भएको" भन्‍ने एउटा तरिका हो । अर्को अनुवादः "ए शक्तिशाली मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

महिमा र बलको श्रेय परमप्रभुलाई देओ

अर्को अनुवादः "परमप्रभुलाई प्रशंसा देओ किनभने उहाँ महिमीत र बलियो हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ

अर्को अनुवादः "उहाँको नाउँ सुहाउँदो उहाँलाई आदर देओ" वा "परमप्रभुको नाउँलाई सुहाएजस्तै उहाँ महिमित हुनुहुन्छ भनेर घोषणा गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँको नाउँ सुहाउँदो

"उहाँको नाउँ" ले परमप्रभु वा उहाँको प्रतिष्ठालाई जनाउँछ । अर्को अनुवादः "उहाँ जस्तो हुनुहुन्छ त्यस्तै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

Bow down to Yahweh

The implied information is that the people were to bow down in worship. AT: "Bow down to worship Yahweh" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] and [[rc:///ta/man/translate/translate-symaction]])

in the splendor of holiness

The abstract nouns "splendor" and "holiness" can be translated as adjectives. AT: "because he is gloriously beautiful and holy" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद