ne_tn/psa/026/011.md

1.8 KiB

तर मेरो बारेमा

लेखकले दुष्ट मानिसहरूको बारेमा बताउन छाडेर आफ्‍नो बारेमा बताउन थाल्दैछन् भन्‍ने यस वाक्यांशले देखाउँछ ।

म निष्ठामा चल्छु

"चल्‍नु" शब्द व्यवहारको लागि एउटा रूपक हो । अर्को अनुवादः "म निष्ठासाथ व्यवहार गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो खुट्टा ... खडा छ

यहाँ "खुट्टा" ले एउटा सिंगो व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "म ... खडा छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मैदान

"मैदान" ले प्रतिनिधित्व गर्ने सम्भावित अर्थहरू १) एउटा सुरक्षित ठाउँ वा २) सहि व्यवहार (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सभाहरूमा म परमप्रभुलाई धन्‍यको भन्‍नेछु

"म इस्राएलका मानिसहरूसित भेला हुँदा तपाईंको प्रशंसा गर्नेछु"

शब्द अनुवाद