ne_tn/psa/026/006.md

2.4 KiB

निर्दोषतामा म आफ्‍नो हात धुन्छु

यो पाप र दोषबाटको स्वतन्‍त्रतालाई सङ्केत गर्न पानीमा हात धुने संस्कारलाई जनाइएको देखिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

म तपाईंको वेदी वरिपरि घुम्छु

यो पुजा गर्ने कार्य थियो जुन इस्राएलीहरूले गर्ने चलन थियो ।

तपाईं बस्‍नुहुने मन्‍दिर

सम्भावित अर्थहरू १) यदि कुनै व्यक्तिले यो दाऊदको समयमा लेखेको हो भने उसले यरूशलेमको मन्दिरलाई जनाउँदै छ वा २) यदि यो दाऊदले लेखेको हो भने, यसले त्यो पाललाई जनाउँछ जुन परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई बनाउन भन्‍नुभयो ताकि तिनीहरूले उहाँलाई त्यहाँ पुज्‍न सकून् ।

त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ

यहाँ "महिमा" ले परमेश्‍वरको उपस्थिति र शक्तिलाई प्रतिनिधित्व गर्छ, जुन अति चम्किलो ज्योति समान हुन्छ । अर्को अनुवादः "त्यो ठाउँ जहाँ मानिसहरूले तपाईंको उपस्थितिको महिमित ज्योति देख्‍न सक्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद