ne_tn/psa/026/004.md

1.3 KiB

मैले ... सङ्गत गर्दिनँ

"म ... बस्दिन"

छली मानिसहरूसित

"अरूहरूलाई छल गर्नेहरूसित"

न त म कपटी मानिसहरूसित घुलमिल गर्छु

यसले वाक्‍यको पहिलो भागमा भएजस्तै अर्थ दिन्छ । अर्को अनुवादः "र म बेइमान मानिसहरूसित सामेल हुँदिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

कपटी मानिसहरू

"ढोंगीहरू" (EN-UDB) वा "अरूहरूलाई झुट बोल्‍नेहरू"

खराबी गर्नेहरूको सभा

"खराबी गर्न भेला हुनेहरू"

दुष्टहरू

अर्को अनुवादः "दुष्ट मानिसहरू" वा "ती, जो दुष्ट छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद