ne_tn/psa/026/001.md

3.8 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

म ... हिंडेको छु

"हिँडेको" शब्द व्यवहारको लागि एउटा रूपक हो । अर्को अनुवादः "मैले ... व्यवहार गरेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुमा

तृतिय पुरूषमा प्रयोग भएको "परमप्रभु" लाई द्धितिय पुरूषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

हलचल नगरी

शङ्का गर्नुलाई यसरी बताइएको छ कि मानौं त्यसले सन्तुलन गुमाएर त्यो अघि पछि हल्लिराखेको थियो । अर्को अनुवादः "बिना शङ्का" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मलाई जाँच्नुहोस्

"मलाई पारख गरेर हेर्नुहोस्"

मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस्

यहाँ "अन्तस्करण" र "हृदय" ले मनसाय भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "मेरा मनसायहरू असल छन् कि छैनन् भनेर जाँच गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

किनकि तपाईंको करारको विश्‍वस्‍तता मेरो आँखाका सामु छ

यहाँ "आँखा" ले कुनै व्यक्तिको विचारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "किनकि तपाईं आफ्‍नो करारको कारण मप्रति कत्ति विश्‍वासयोग्य हुनुहुन्छ भनेर म सधैँ सोच्‍छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

म तपाईंको विश्‍वस्‍ततामा हिंड्‍छु

"हिंड्‍छु" शब्द व्यवहारको लागि एउटा रूपक हो । अर्को अनुवादः "तपाईंको विश्‍वस्‍तता अनुसार म मेरो जीवन चलाउछु" (EN-UDB) वा "तपाईंको विश्‍वस्‍तताको कारण म यस्तो व्यवहार गर्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

शब्द अनुवाद