ne_tn/psa/025/020.md

1.9 KiB

मलाई अपमानित हुन नदिनुहोस्

अर्को अनुवादः "मेरा शत्रुहरूलाई मलाई अपमानित गर्न नदिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंमा शरण लिन्छु

सुरक्षाको लागि परमप्रभुमा जानुलाई उहाँमा शरण लिनुको रूपमा बताइएको छ । अर्को अनुवादः "सुरक्षाका लागि तपाईंकहाँ जान्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

निष्ठा र इमानदारीले मलाई बचाओस्

यसले "निष्ठा" र "इमानदारी" को बारेमा यसरी बताउँछ छ कि मानौं ती व्यक्तिहरू थिए जसले अरू व्यक्तिलाई सुरक्षित राख्‍न सक्थे । अर्को अनुवादः "इमान्दारी र सहि काम गराईले मलाई बचाओस्" वा "परमप्रभु, मलाई बचाउनुहोस्, किनभने म इमान्दार छु र सहि काम गर्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

मलाई बचाओस्

"मलाई सुरक्षित राख्‍नुहोस्"

शब्द अनुवाद