ne_tn/psa/025/017.md

2.5 KiB

मेरो हृदयका कष्टहरू ठुला भएका छन्

यहाँ "हृदय" ले कुनै व्यक्तिको भावनाहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "म झन् झन् धेरै समस्याग्रस्त भएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरो कष्टहरूबाट मलाई बाहिर तान्‍नुहोस्

यसले कष्टको बारेमा यसरी बताउँछ कि मानौं त्यो कुनै ठाउँ थियो जसबाट व्यक्तिलाई बाहिर निकाल्‍न सकिन्थ्यो । अर्को अनुवादः "मेरो कष्टहरूबाट मलाई बचाउनुहोस्" वा "मेरो कष्टहरूबाट मलाई राहत दिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मेरो कष्टहरू

अर्को अनुवादः "मलाई दुःख दिने कुराहरू" वा "मलाई त्रसित तुल्याउने कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मेरो कष्ट ... हेर्नुहोस्

"मेरो कष्ट ... याद गर्नुहोस्"

मेरो कष्ट

अर्को अनुवादः "मलाई कष्ट दिने कुराहरू" वा "म कत्ति कष्टमा छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मेरो परिश्रमहरू

अर्को अनुवादः "मलाई दुःख दिने कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन्

"तिनीहरू मलाई निर्दयसाथ घृणा गर्छन्" वा "तिनीहरूले मलाई क्रूरतासाथ घृणा गर्छन्"

शब्द अनुवाद