ne_tn/psa/025/012.md

2.7 KiB

परमप्रभुको भय मान्‍ने मानिस को हो?

यस प्रश्‍नले "परमप्रभुको भय मान्‍ने मानिस" लाई एउटा नयाँ विषयको रूपमा प्रस्तुत गर्छ । अर्को अनुवादः "परमप्रभुको भय मान्‍ने मानिसको बारेमा म तिमीहरूलाई बताउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

परमप्रभुको भय मान्‍ने मानिस ... त्यसले चुन्‍नुपर्ने ... त्यसलाई शिक्षा दिनुहुन्छ ... त्यसको जीवन ... त्यसका सन्तानहरू

यसले कुनै निश्‍चित मानिसलाई जनाउँदैन । अर्को अनुवादः "परमप्रभुको भय मान्‍ने मानिसहरू ... तिनीहरूले चुन्‍नुपर्ने ... तिनीहरूलाई शिक्षा दिनुहुन्छ ... तिनीहरूको जीवन ... तिनीहरूका सन्तानहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-genericnoun)

त्यसले चुन्‍नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ

मानिसहरूले कसरी व्यवहार गर्नुपर्छ भनेर परमप्रभुले तिनीहरूलाई सि‍काउनुलाई यसरी बताइएको छ कि मानौं परमप्रभुले तिनीहरू कुन बाटो वा मार्गमा हिँड्नुपर्छ भनेर शिक्षा दिँदै हुनुहुन्थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसको जीवन भलाइमा बित्‍नेछ

परमेश्‍वरले त्यसलाई फलिफाप हुने तुल्याउनुहुनेछ" वा "परमेश्‍वरले तिनीहरूलाई फलिफाप हुने तुल्याउनुहुनेछ"

शब्द अनुवाद