ne_tn/psa/025/008.md

927 B

बाटो ... आफ्नो मार्ग

कुनै व्यक्तिले कसरी व्यवहार गरेको परमेश्‍वरले चाहनुहुन्छ भन्‍ने कुरालाई यसरी बताइएको छ कि मानौं त्यो कुनै व्यक्ति यात्रा गर्ने कुनै मार्ग थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

नम्रहरू

अर्को अनुवादः "नम्र मानिसहरू" वा "ती, जो नम्र छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद