ne_tn/psa/022/028.md

3.0 KiB

किनकि राज्य परमप्रभुकै हो

यहाँ "राज्य" ले परमेश्‍वरको शासनलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "किनकि परमप्रभु राजा हुनुहुन्छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँ नै जातिहरूका शासक हुनुहुन्छ

यहाँ "जातिहरू"ले देशका मानिसहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "उहाँले देशहरूका मानिसहरूमाथि शासन गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

भोज गर्नेछन्

भोजमा मानिसहरूले एकसाथ खानेछन् । अर्को अनुवादः " एकसाथ खानेछन्" वा "चाडको खाना एकसाथ खानेछन्"

धूलोमा झरिरहेका सबैले ... जसले ... आफ्नो जीवन रक्षा गर्न सक्दैनन्

यी वाक्यांशहरूले एउटै समुहलाई जनाउँछ । यी वाक्यांशहरूले सबै मानिसहरूलाई जनाउँछ किनभने सबै मानिसहरू मर्नेछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

धूलोमा झरिरहेका सबैले

यहाँ "धुलो" ले चिहानलाई प्रतिनिधित्व गर्छ । "धूलोमा झरिरहेका सबै" भन्‍ने वाक्यांश कोही मर्न लागेको कुरालाई जनाउने तरिका हो । अर्को अनुवादः "मरिरहेका सबैले" वा "मर्नेहरू सबैले" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन्

"जसले तिनीहरूको आफ्‍नो जीवन बचाउन सक्दैनन्" वा "जसले तिनीहरू आफैलाई मर्नबाट रोक्‍न सक्दैनन्"

शब्द अनुवाद