ne_tn/psa/022/024.md

4.3 KiB

कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन

यहाँ "कष्टमा परेको" ले पिडित व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "उहाँले पिडित व्यक्तिलाई घृणा वा अवहेलना गर्नुभएको छैन"

उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उहाँले आदर र कदर गर्नुभएको छ"

घृणा वा अवहेलना गर्नुभएको

यी दुवै शब्दहरू उस्तै अर्थ दिन्छन् र परमेश्‍वरले लेखकलाई बिर्सनुभएको छैन भनेर जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

घृणा

"घिनाउनु" वा "मन नपराउनु"

अवहेलना

"हेला"

कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई ... तिनीबाट ... कष्‍टमा परेको व्‍यक्‍तिले ... पुकारा गरे

यसलाई पिडितहरूलाई जनाउने तरिकाले अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "ती पिडाले ग्रस्तहरूलाई ... तिनीहरूबाट ... पिडितहरूले ... पुकारा गरे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-genericnoun]] र [[rc:///ta/man/translate/figs-123person]])

आफ्नो मुहार लुकाउनुभएको छैन

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "उहाँले आफ्‍नो ध्यान हटाउनु भएको छैन" वा "वेवास्ता गर्नुभएको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले सुन्‍नुभयो

उहाँले तिनीहरूको पुकारा सुन्दा उहाँले जवाफ दिनुभयो भन्‍ने यसले सङ्केत गर्छ । अर्को अनुवादः "उहाँले जवाफ दिनुभयो" वा "उहाँले सहायता गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंकै कारण

यहाँ "तपाईं" ले परमप्रभुलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

म आफ्‍नो भाकल पुरा गर्नेछु

यसले लेखकले परमेश्‍वरलाई चढाउन प्रतिज्ञा गरेका बलिदानहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

उहाँको भय मान्‍नेहरूका सामु

यहाँ "उहाँ" ले परमप्रभुलाई जनाउँछ । यसलाई "तपाईं" भनेर लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंको भय मान्‍नेहरूको उपस्थितिमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद