ne_tn/psa/022/022.md

2.1 KiB

तपाईंको नाउँ म ... घोषणा गर्नेछु

"तपाईंको नाउँ म ... चिनाउँछु ।" यहाँ "नाउँ" ले परमेश्‍वरको चरित्र र प्रतिष्ठालाई बुझाउँछ । अर्को अनुवादः "तपाईंको चरित्रको बारेमा म ... बोल्‍नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्‍ना भाइहरू

यहाँ "भाईहरू" को अर्थ "आफ्‍ना इस्राएली मित्रहरू" हुन्छ (EN-UDB)वा "परमप्रभुका आराधना गर्ने मेरा मित्रहरू"

सभाको माझमा

मेरा इस्राएली साथीहरू र म एकसाथ भेला भएको बेला" वा "परमप्रभुका आराधना गर्ने मेरा साथीहरूद्वारा म घेरिँदा"

याकूबका सन्तानहरू ... इस्राएलका सन्तानहरू

यी दुवैले मानिसहरूका एउटै समुहलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

उहाँको भयमा खडा होओ

"उहाँको भयले पुर्ण होओ" वा "परमेश्‍वरको शक्तिले तिमीहरूलाई अचम्मित पारोस्"

शब्द अनुवाद