ne_tn/psa/022/016.md

3.1 KiB

कुकुरहरूले मलाई घेरेका छन्

लेखकले आफ्‍ना शत्रुहरूका बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू कुकुरहरू थिए । जङ्गली कुकुरहरू मरिरहेका पशुछेउ गएजस्तै तिनका शत्रुहरू तिनको छेउ जाँदैछन् । अर्को अनुवादः "मेरा शत्रुहरू कुकुरहरू जस्तै छन् जसले मलाई घरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

खराब गर्नेहरूको हुल

"खराब गर्नेहरूका समुह"

घेरा लगाएका

"घेरेका"

तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन्

यसमा कुकुरको रूपक निरन्तर हुन्छ । लेखकले आफ्‍ना शत्रुहरूका बारेमा यसरी बताउँछन् कि मानौं तिनीहरू कुकुरहरू थिए जसले तिनका हातहरू र खुट्टाहरू आफ्‍ना दाँतले टोक्दै थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

छेडेका

कुनै धारिलो वस्तुले घोपेका

म आफ्‍ना सबै हाड गन्‍न सक्छु

सम्भावित अर्थहरू १) लेखक यति धेरै दुब्लो थिए कि तिनले आफ्‍ना हाड देख्‍न सक्थे । अर्को अनुवादः "म मेरा सबै हाड देख्‍न सक्छु" वा "म मेरा प्रत्येक हाड महसुस गर्न सक्‍छु" वा २) यसमा कुकुरको रूपक निरन्तर हुन्छ कुकुरहरूले तिनको मासु च्यातिसकेपछि हाड देख्‍न सक्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हेर्छन् र मलाई आँखा तर्छन्

"हेर्छन्" र "आँखा तर्छन्" शब्दहरूले मुलतः उस्तै अर्थ दिन्छन् र मानिसहरूले तिनलाई असहज तरिकाले हेरिरहेका थिए र तिनको गिल्‍ला गरिरहेका थिए भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद