ne_tn/psa/021/013.md

1.4 KiB

हे परमप्रभु, आफ्‍नो बलमा उच्‍च हुनुहोस्

सम्भावित अर्थहरू १) हे परमप्रभु, तपाईं अति बलियो हुनुहुन्छ भनेर देखाउनुहोस्" (EN-UDB) वा २) हे परमप्रभु, तपाईं बलियो हुनुभएकोले हामी तपाईंलाई उचाल्छौँ"

तपाईंको शक्तिको गीत हामी गाउछौं र स्‍तुति गर्छौं

यहाँ "गीत" र "स्‍तुति" ले उस्तै अर्थहरू दिन्छन् । यहाँ "शक्ति" ले परमेश्‍वर र उहाँको शक्तिलाई बुझाउँछ । अर्को अनुवादः "गीत गाउँदै हामी तपाईंको स्‍तुति गर्छौं किनभने तपाईं शक्तिशाली हुनुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद