ne_tn/psa/021/005.md

1.8 KiB

तिनको गौरव

"राजाको आदर" वा "राजाको ख्याति"

तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ

"तपाईंले वैभव र ऐश्‍वर्य तिनीमाथि राखिदिनुभएको थियो" राजालाई धनी र शक्तिशाली तुल्याउनुलाई यसरी बताइएको छ कि मानौं वैभव र ऐश्‍वर्य तिनीमाथि राखिएको कुनै वस्तु थिए । अर्को अनुवादः "तपाईंले तिनलाई धनी र शक्तिशाली बनाउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले तिनलाई ... दिनुहुन्छ

"तपाईंले तिनलाई ... प्राप्‍त गर्न दिनुभयो" वा "तपाईंले तिनलाई ... दिन सहमत हुनुभयो"

सदाको आशिष्

"रहिरहने आशिष" वा "सदासर्वदाको आशिष"

आफ्‍नो उपस्थितिले आनन्दित

"आफ्‍नो उपस्थितिमा हुनुको आनन्द" वा "तपाईं नजिक हुनुभएकोमा तपाईंबाट आउने आनन्द"

शब्द अनुवाद