ne_tn/psa/021/003.md

2.0 KiB

तपाईंले तिनलाई भरपूर आशिष्‌हरू दिनुहुन्छ

अर्को अनुवादः "तपाईंले तिनलाई धेरै आशिष दिनुहुन्छ" वा "तपाईंले तिनलाई धेरै असल कुराहरू दिनुहुन्छ"

तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ

व्यक्तिको शिरमा मुकुट राख्‍नु भनेको त्यसलाई राजा बनाउनुको चिन्ह हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शुद्ध सुनको मुकुट

यहाँ "विशुद्ध सुन" ले राजालाई दिइएको ठूलो आदरलाई प्रतिनिधित्व गर्छ ।

तिनले तपाईंलाई जीवन मागे । तपाईंले त्‍यो तिनलाई दिनुभयो

अर्को अनुवादः "तिनलाई लामो समयसम्‍म जिउने तुल्याउनलाई तिनले तपाईंसित माग गरे । तपाईंले त्यसो हुन दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

सदासर्वदाको निम्ति लामो आयु

सम्भावित अर्थहरू २) अति लामो जिवन वा २) अनन्त जीवन वा ३) सन्तानहरूको लामो वंश ।

शब्द अनुवाद