ne_tn/psa/020/005.md

3.3 KiB

हामी तपाईंको विजयमा आनन्‍दित हुनेछौं

यहाँ "हामी" ले मानिसहरूलाई जनाउँछ । तिनीहरू राजाको विजयमा आनन्‍दित हुनेछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

हाम्रो परमेश्‍वरको नाउँमा

यहाँ "नाउँ" ले आदर वा प्रतिष्ठालाई बुझाउँछ । अर्को अनुवादः "हाम्रो परमेश्‍वरको आदरमा" वा "हाम्रो परमेश्‍वरको प्रतिष्ठामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हामी झन्डाहरू उचाल्नेछौं

"हामी ध्वजाहरू उठाउनेछौं" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तपाईंका सबै बिन्तिहरू सुन्‍नुभएको होस्

"तपाईंले उहाँसित बिन्ती गर्नुभएका सबै कुराहरू दिनुभएको होस्"

म जान्दछु

"म" शब्दले शायद यस भागमा बोलिरहेका राजालाई जनाउँछ ।

आफ्‍नो अभिषिक्‍त जनलाई ... उहाँलाई बचाउन सक्‍ने ... उहाँलाई जवाफ दिनुहुनेछ

राजा आफ्‍नो बारेमा तृतिय पुरूषमा बोलिरहेका छन् । यसलाई प्रथम पुरूषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म, उहाँको अभिषिक्‍त जनलाई ... मलाई बचाउन सक्‍ने ... मलाई जवाफ दिनुहुनेछ " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

आफ्‍नो पवित्र स्वर्गबाट

परमेश्‍वर स्वर्गमा र साथै यरूशलेममा भएको मन्दिरमा पनि वास गर्नुहुन्छ । (हेर्नुहोस्: भजनसङ्ग्रह २०:२)

उहाँलाई बचाउन सक्‍ने आफ्नो दाहिने हातको बलले

परमेश्‍वरको दाहिने हातले राजालाई बचाउने उहाँको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "आफ्नो ठूलो बलले उहाँलाई बचाउनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद