ne_tn/psa/020/003.md

2.8 KiB

उहाँले ... सम्झना गरून्

"सम्झना गरून्" वाक्यांश "याद गरून्" भन्‍ने एउटा तरिका हो । यसले परमेश्‍वरले बिर्सनुभयो भन्‍ने अर्थ दिँदैन । यसको अर्थ त्यसको बारेमा याद गर्नु वा सोच्‍नु भन्‍ने हुन्छ । अर्को अनुवादः "उहाँले याद गरून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उहाँले ... गरून्

"उहाँ" शब्दले परमप्रभुलाई जनाउँछ ।

सेला

यहाँ यो एउटा साङ्गितिक शब्द हुन सक्छ जसले मानिसहरूलाई कसरी गाउने र आफ्‍ना वाद्यदवाधनहरू कसरी बजाउने भनेर बताउँछ । केही संस्करणहरूले हिब्रु शब्द लेख्‍छन्, र केही संस्करणहरूले यसलाई समावेश गर्दैनन् । तपाईंले भजनसङ्ग्रह ३:२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-transliterate)

उहाँले ... पुरा गरिदेऊन्

"उहाँले ... देऊन्"

तपाईंको हृदयको इच्‍छा

यहाँ "हृदय" ले सिंगो व्यक्तिलाई बुझाउँछ । अर्को अनुवादः "तपाईं जे इच्छा गर्नुहुन्छ सो" वा "तपाईं जे चाहनुहुन्छ सो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

तपाईंका सबै योजनाहरू पुरा होऊन्

अर्को अनुवादः "तपाईंले बनाउनुभएको सबै योजना पुरा गर्न उहाँले तपाईंलाई सहायता गरून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद