ne_tn/psa/018/011.md

1.0 KiB

उहाँले आफ्‍नो वरिपरिको पाल

यहाँ "उहाँ" र "आफ्‍नो" ले परमप्रभुलाई जनाउँछ ।

अन्धकार ... उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो

यहाँ अन्धकारलाइ एउटा पालको रूपमा बताइएको छ । अर्को अनुवादः "अन्धकारलाई ... उहाँले आवरण बनाउनुभयो" वा "अन्धकारलाई ... उहाँले लुक्‍ने ठाउँ बनाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बाक्‍लो बादल

"वर्षाले गह्रौँ भएका बादल" वा "बाक्लो, कालो वर्षा गराउने बादल"

असिना

"बरफका ढिक्‍काहरू"