ne_tn/psa/015/004.md

1.5 KiB

उसको दृष्‍टिमा व्‍यर्थको व्‍यक्‍ति घृणित हुन्छ, तर परमप्रभुको भय मान्‍नेहरूलाई त्यसले आदर गर्छ

"धर्मी मानिसहरूले परमेश्‍वरलाई इन्कार गर्ने मानिसहरूलाई घृणा गर्छन्, तर परमेश्‍वरलाई सम्मान गर्ने मानिसहरूलाई आदर गर्छन्"

व्‍यर्थको व्‍यक्‍ति

"दुष्ट व्यक्ति" वा "परमप्रभुलाई इन्कार गर्ने व्यक्ति"

कहिल्यै डग्‍नेछैनन्

यहाँ "डग्‍ने" ले अब उसो सुरक्षितसाथ नजिउने कुरालाई प्रतिनिधित्व गर्छ । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सुरक्षामा जिउनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद