ne_tn/psa/012/006.md

1.7 KiB

पृथ्वीको भट्टिमा सातपल्‍ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्‍छन्

परमप्रभुका वचनहरूलाई शुद्ध पारिएको चाँदीसित तुलना गरिएको छ । अर्को अनुवादः "ती त्रुटिरहित छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तपाईंले तिनीहरूलाई सुरक्षित राख्‍नुहुन्छ

"तपाईं धर्मी मानिसहरूलाई सुरक्षित राख्‍नुहुन्छ""

चारैतिर हिंड्‍डुल गर्छन्

"हामीलाई घेर्छन्"

मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा हुँदा

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा गरिँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मानवजातिका छोराछोरी

"मानवजाति" वा "मानिसहरू"

शब्द अनुवाद