ne_tn/psa/012/001.md

869 B

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

हे परमप्रभु, मदत गर्नुहोस्

"हे परमप्रभु, मेरो सहायताको लागि आउनुहोस्"

विश्‍वासीचाहिं हराएको छ

"सबै विश्‍वासयोग्य मानिसहरू हराएका छन्"

शब्द अनुवाद