ne_tn/psa/009/007.md

22 lines
2.4 KiB
Markdown

# परमप्रभु सदासर्वदा रहनुहुन्छ
"रहनु"ले शायद राजाको रूपमा सिंहासनमा बस्‍नुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु आफ्‍नो सिंहासनमा सदासर्वदा बस्‍नुहुन्छ" वा "परमप्रभु सदासर्वदा राज्य गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# न्यायको निम्ति उहाँको आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ
"आफ्‍नो सिंहासन" वाक्यांशले परमेश्‍वरको शासनलाई जनाउँछ । सम्भावित अर्थहरू १) "मानिसहरूलाई न्याय गर्नको लागि उहाँ शासन गर्नुहुन्छ" वा "उहाँ मानिसहरूमाथि न्यायोचित रूपमा शासन गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ ... उहाँले जातिहरूका न्याय निश्‍पक्ष रूपले गर्नुहुनेछ
यी दुवै परिच्छेदहरूले उस्तै अर्थहरू दिन्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ
यहाँ "संसार" ले संसारका सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "उहाँले संसारभरका सबै मानिसहरूलाई धार्मिकतासाथ न्याय गर्नुहुनेछ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/justice]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/other/nation]]