ne_tn/psa/006/008.md

1.3 KiB

परमप्रभुले मेरो रुवाइको सोर सुन्‍नुभएको छ ... परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ

यी दुई वाक्यहरूले एकदम उस्तै अर्थ दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ

दाऊदले प्रार्थना गरेको कुरा गर्न इच्छुक हुनुलाई तिनको प्रार्थना ग्रहण गर्नुको रूपमा बताइएको छ । अर्को अनुवादः "परमप्रभुले मेरो प्रार्थनाको उत्तर दिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद