ne_tn/psa/006/001.md

1.2 KiB

सामान्य जानकारीः

हिब्रू कविताहरुमा समानान्तर साधारण हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

मेरा हाडहरू काम्दैछन्

हाडहरूले सम्पूर्ण शरीरलाई प्रतिनिधित्व गर्छ । तिनी अत्यन्तै विरामी वा थाकेका हुनाले तिनको शरीर कामिरहेको हुन सक्छ । अर्को अनुवादः "मेरो सम्पूर्ण शरीर काम्दैछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद