ne_tn/psa/004/004.md

2.1 KiB

डरले काम

"डर" र "काम्‍नु" बिचको सम्बन्ध र डराउनुपर्ने मानिसहरूको बारेमा स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुको यति धेरै डर मान कि तिमी काम" वा "परमप्रभुको भयमा खडा होऊ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

काम

"हल्ल"

आफ्नो मनमा ध्‍यान गर

मनले मानिसहरूको विचारलाई प्रतिनिधित्व गर्छ । होशियारसाथ विचार गर्नुलाई कसैको मनमा मनन गर्नुको रूपमा बताइएको छ । अर्को अनुवादः "होशियारसाथ विचार गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

धार्मिकताका बलिदानहरू चढाओ

"ठीक बलिदानहरू चढाओ"

आफ्‍नो भरोसा परमप्रभुमा राख

यहाँ "भरोसा"लाई यसरी बताइएको छ कि मानौं त्यो एउटा थोक थियो जुन कुनै ठाँउमा राख्‍न सकिन्थ्यो । अर्को अनुवादः "परमप्रभुमा भरोसा गर" वा "परमप्रभुलाई भरोसा गर" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

शब्द अनुवाद