ne_tn/psa/002/008.md

3.3 KiB

जोड्‍ने वाक्यः

परमप्रभु इस्राएलका नयाँ राजासित निरन्‍तर कुरा गर्नुहुन्छ ।

तिम्रो उत्तराधिाकरको रूपमा म तिमीलाई जातिहरू ... पृथ्वीका टाढाका क्षेत्रहरू तिम्रो सम्पत्तिको रूपमा

यी वाक्यांशहरूले उस्तै धारणाहरू व्यक्त गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

पृथ्वीका टाढाका क्षेत्रहरू

"धेरै टाढाका भूमिहरू"

तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ

यी वाक्यांशहरूले एकदम उस्तै धारणाहरू व्यक्त गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ

जातिहरूलाई पराजित गर्नुलाई तिनीहरूलाई तोड्‍नेको रूपमा बताइएको छ, र तिनको शक्तिलाई फलामको डन्डाको रूपमा बताइएको छ । अर्को अनुवादः "तिमीले आफ्‍नो शक्तिले तिनीहरूलाई पुर्ण रूपले पराजित गर्नेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ

जातिहरूलाई नाश गर्नुलाई, माटोको भाँडोजस्तै तिनीहरूलाई चकनाचूर पार्न सकिनेको रूपमा बताइएको छ । अर्को अनुवादः "तिमीले तिनीहरूलाई माटोको भाँडोजस्तै पुर्ण रूपले नाश गर्नेछौ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-simile]])

कुमाले भाँडो

माटोको भाँडोहरू बनाउने मानिस कुमाले हो । यी नाजुक हुन्छन् र सजिलै फुटाउन सकिन्छन् । अर्को अनुवादः "माटोको भाँडो" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

शब्द अनुवाद